दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरिया सरकारबाट उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना … Continue reading दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय